You are viewing the translated version of (नियम ७ को उपनियम (५) सँग सम्बन्धित) पूर्व प्राथमिक विद्यालयको स्वीकृतिको लागि दिइने निवेदन.
अनुसूची–८
(नियम ७ को उपनियम (५) सँग सम्बन्धित)
पूर्व प्राथमिक विद्यालयको स्वीकृतिको लागि दिइने निवेदन
श्री………………….नगरपालिका/……………….गाउँ विकास समिति
…………………………..।
त्यस गाउँ विकास समिति / नगरपालिकाको मिति………………………को निर्णयानुसार अनुमति पाई खोलिएको यस विद्यालयको स्वीकृति पाउन निम्न विवरण खुलाई यो निवेदन गरेको छु ।
(क) विद्यालयकोः
१. नामः
२. ठेगानाः ……… गा. वि. स./न. पा. …… वडा नं. …… गाउँ/टोल
फोन नं. ………………. फ्याक्स नं. …………….
३. किसिमः
(ख) विद्यालयको भौतिक अवस्थाः
१. भवनकोः
(१) संख्याः
(२) कच्ची /पक्की /अर्ध पक्की
(३) आफ्नै/बहालमा/सार्वजनिक
२. कोठा संख्याः (१) कक्षा कोठाः (२) कार्यालय कोठाः
(३) पुस्तकालयः
(४) अन्य कोठाः
३. फर्निचरको संख्याः (१) डेस्क (२) बेञ्च (३) टेबुल
(४) दराज (५) मेच (६) अन्य
४. खेलकूद मैदानको अवस्था र जग्गाः (रोपनी वा विगाहामा)
५. शौचालयको अवस्थाः
६. खानेपानीको व्यवस्थाः
(ग) विद्यार्थी संख्याः (कक्षागत रुपमा)
(घ) शिक्षक संख्याः
(ङ) आर्थिक विवरणः
१. अचल सम्पत्ति
२. चल सम्पत्ति
३. वार्षिक आम्दानी
४. आम्दानीको स्रोत
माथि लेखिएको व्यहोरा ठीक सा“चो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
विद्यालयको छाप निवेदकको–
सहीः
नामः
ठेगानाः
मितिः